Advertisement
Advertisement

मोटरबोटबाट नारायणीमा जलबिहार

चितवन : कोभिड-१९का कारण लकडाउन गरिएपछि गत चैतदेखि बन्द रहेका नारायणी नदीमा चल्ने मोटरबोट ८ महिनापछि पुन: सञ्चालमा आएका छन् । जनजीवन सामान्य बन्दै गएपछि कात्तिक महिनाको मध्यदेखि नारायणी नदीमा मोटरबोट चल्न थालेका हुन् ।

छठमा झकिझकाउ वीरगञ्‍ज (फोटोफिचर)

वीरगञ्‍ज : छठ पर्वको तेस्रो दिन शुक्रबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरियो । बिहानैदेखि पोखरी, नदी र तलाउको डिलमा सजाएर राखिएको ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइसहितका सामाग्री  साँझपख अस्ताउँदो सूर्यलाई दिनभरि निराहार उपवास बसेका व्रतालुहरूले...

कस्तो चिसो(फोटो फिचर)

काठमाडाैं : यो वर्ष मंसीरमै काठमाडौं उपत्यकामा चिसो बढेको छ । तिहारअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि अहिले भने उपत्कासहित देशका अधिकांश भागमा चिसो बढेको हो । मानिसहरू आफूलाई न्यानो राख्ने प्रयन्त गरिरहेका छन् ।  राजधानीको कपनस्थित सिमलटारमा जाडोबाट बच्न...

Advertisement
Advertisement
Advertisement
Advertisement

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

काठमाण्डौ : सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलबार नेपाल र चीन बीचको संयुक्त बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । स...

माइक्रोसफ्टले ल्यायो एकै पटक १ हजार जनासँग कुरा गर्न सकिने एप्स

काठमाडौं-  कोरोना भाइरसको महामारीपछि छुरी भएको भौतिक दूरीले विश्वभर भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग बढेको छ । तर, कतिपय कन्फ्रेन्सिङ्ग एप असुरक्षित भएको गुनासो बढिरहँदा माइक्रोसफ्टले एकदमै नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ । माईक्रोसफ्ट टिम्स नाम...

रेडमी नोट ९ सिरिज नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीको...

Advertisement
Advertisement
Advertisement